८ रन जोड्दै आउट भए आशिफ

८ रन जोड्दै आउट भए आशिफ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाललाई दोश्रो झट्का लागेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले दोश्रो विकेटकोरूपमा आशिफ शेखलाई गुमाएको हो।

उनी ११ बलमा ८ रन जोड्दै एलबीडब्लू हुन पुगे।

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाएको थियो।

ताजा अवस्थामा नेपाल २ विकेट गुमाउँदै ३.३ ओभरमा ११ रनमा खेलिरहेको छ।

Logo