सोमपालले नै लिए हङकङको तेस्रो विकेट, बाबर आउट

सोमपालले नै लिए हङकङको तेस्रो विकेट, बाबर आउट

केन्द्रबिन्दु
28
Shares

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि हङकङविरुद्ध नेपालका सोमपाल कामीले तेस्रो सफलता दिलाएका छन् ।

अल अमरेत क्रिकेट मैदानमा १ सय ४० रनको लक्ष्य पछ्याइरहेको हङकङविरुद्ध सोमपालले ११औं ओभरको चौथो बलमा बाबर हायातको विकेट लिएका हुन् । बाबर २५ बलमा २६ रन जोड्दै आउट भए । उनले यसअघिका दुवै लिएका थिए ।

Logo