हङकङविरुद्ध सोमपालको उत्कृष्ट बलिङ, दिलाए चौथो विकेट

हङकङविरुद्ध सोमपालको उत्कृष्ट बलिङ, दिलाए चौथो विकेट

केन्द्रबिन्दु
98
Shares

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि हङकङविरुद्ध नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरेका छन् ।

अल अमरेत क्रिकेट मैदानमा १ सय ४० रनको लक्ष्य पछ्याइरहेको हङकङविरुद्ध सोमपालले पाँचौं सफलता दिलाएका हुन् । यो उनको व्यक्तिगत तेस्राे विकेट पनि हो । उनले १५औं ओभरको पाँचौं बलमा जिसान अलिलाई शून्यमै रनआउट गराएका हुन् । यसअघि उनले ओपनर यासिम मुर्ताजालाई ९ रन, कप्तान निकाजत खानलाई ३ रन, बाबर हायातलाई २६ रनमा आउट गराएका थिए ।

Logo