यूएईका कप्तान मोहम्मद वासिमले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा घरेलु टोली ओमानविरुद्ध सानदार शतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङ निम्तो पाएको यूएईका लागि उनले ५५ बलमै ७ छक्का र ५ चौकाको मदतमा शतक पूरा गरेका हुन् । १७ ओभरको खेल सकिँदा यूएईले २ विकेटको क्षतिमा १८१ रन जोडिसकेको छ ।





























प्रतिक्रिया