वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितको सानदार शतक

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितको सानदार शतक

केन्द्रबिन्दु
21
Shares

नेपालका कप्तान रोहितकुमार पौडेलले टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लय पछ्याउने क्रममा कप्तान रोहितले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।

Skip This
Skip This
Logo