नेपाललाई पाँचौ झट्का

नेपाललाई पाँचौ झट्का

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध जवाफी ब्याटिङ थालेको नेपालको पाँचौ झट्का लागेको छ।

नेपालले पाँचौ विकेटका रूपमा बिवेक यादवलाई गुमाएको हो। उनी ५ बलमा ७ रन जोड्दै बोल्ड आउट हुन पुँगे।

ताजा अवस्थामा नेपाल ५ विकेटको क्षतीमा १७.५ ओभर खेल्दै १८१ रनमा रहेको छ।

नेपालले पहिलो विकेटका लागि ओपनर अनिल शाहलाई गुमाएको थियो। उनी ९ बलमा ५ रन जोड्दै क्याच आउट हुन पुगेका थिए।

दोश्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेलपनि १२ बलमा १६ रन जोड्दै क्याच आउट हुन पुँगे।

तेश्रो विकेटका रुपमा कुशल मल्ल १५ बलमा १६ रन जोड्दै रन आउट हुन पुँगे।

चौथो विकेटलागि दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन जोड्दै क्याच आउट हुन पुँगे।

टस हारेरे पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको लक्ष्य दिएको छ।

Logo