नेपालका लागि ११२ रन जोड्दै आउट भए कप्तान पौडेल

नेपालका लागि ११२ रन जोड्दै आउट भए कप्तान पौडेल

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध जवाफी ब्याटिङ थालेको नेपाललाई छैटौँ झट्का लागेको छ।

नेपालले छैटौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो। उनी ५४ बलमा १ सय १२ रन जोड्दै क्याच आउट हुन पुँगे।

Logo