वेस्ट इन्डिजले टस जितेर ब्याटिङ् रोज्यो

वेस्ट इन्डिजले टस जितेर ब्याटिङ् रोज्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ।

लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन्।

नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल

Logo