सागरले एउटै ओभरमा लिए वेस्ट इन्डिजका दुई विकेट

सागरले एउटै ओभरमा लिए वेस्ट इन्डिजका दुई विकेट

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपालका लागि सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन्।

उनले तेस्रो ओभरको दोश्रो र चौथो बलमा विकेट लिएका हुन्।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा २ विकेट गुमाउँदै २.५ ओभरमा १८ रनमा खेलिरहेको छ।

हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो।

Logo