वेष्ट इण्डिज एविरुद्ध नेपालले गुमायाे चौथो विकेट, कुशल मल्ल शून्यमै रनआउट

वेष्ट इण्डिज एविरुद्ध नेपालले गुमायाे चौथो विकेट, कुशल मल्ल शून्यमै रनआउट

केन्द्रबिन्दु
84
Shares

दोस्रो टी-२० खेलमा वेष्ट इण्डिज एविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो । उनी शून्यमै पहिलो बलमै रनआउट हुन पुगे। त्यसअघि ओपनर लोकेश बम १७ रनमा आउट भएका थिए । छैटौं ओभरको पाँचौं बलमा उनी १६ बलमा २ छक्काको मदतमा १७ रन जोड्दै आउट भएका हुन् । उनलाई गुडाकेश मोतीले बोल्ड आउट भएका हुन् । यसअघि उनी रिटायर्ड हर्ट भएका थिए ।

Logo