वेष्ट इण्डिज एविरुद्ध कप्तान रोहितकाे महत्वपूर्ण अर्धशतक

वेष्ट इण्डिज एविरुद्ध कप्तान रोहितकाे महत्वपूर्ण अर्धशतक

केन्द्रबिन्दु
70
Shares

दोस्रो टी-२० खेलमा वेष्ट इण्डिज एविरुद्ध कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले अर्धशतक प्रहार गरेका हुन् । उनले सो क्रममा ४३ चौका र एक छक्का प्रहार गरेका छन् । यसअघि पहिलो खेलमा पनि उनले सानदार शतक प्रहार गरेका थिए ।

नेपालले सातौं विकेट गुमाइसकेको छ ।

Logo