यि हुन् विश्वकप क्रिकेटमा चम्किन सक्ने १० अलराउण्डर (भिडियो रिपोर्ट)

यि हुन् विश्वकप क्रिकेटमा चम्किन सक्ने १० अलराउण्डर (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वकप क्रिकेटको १२ औं संस्करण मे ३० अर्थात आजदेखि सुरु भएको छ । विश्वकपको उपाधी कसले जित्ला भनेर विश्वभरिका क्रिकेट फ्यानहरु अड्कलबाजीमा लागेका छन् ।

यसपटकको विश्वकपमा सहभागि १० टोलीका १० अलराउण्डरबारे आज हामी चर्चा गर्नेछौ, जसले आफ्नो टोलीको भाग्य बदल्न सक्ने क्षमता राख्दछन् । थप भिडियोमाः

Logo