नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध टस हार्‍यो

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध टस हार्‍यो

केन्द्रबिन्दु
42
Shares

नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्ट इन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । पाँच खेलको टी–२० शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले १० रन हार व्यहाेरेकाे थियाे ।

Logo