वेस्ट इन्डिजका चार्ल्सको शतक

वेस्ट इन्डिजका चार्ल्सको शतक

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालविरूद्ध तेस्रो टी-२० खेलिरहेको वेस्ट इन्डिज ‘ए’का ब्याट्सम्यान जोनसन चार्ल्सले शतक प्रहार गरेका छन्।

उनी ५५ बलमा १ सय १ रन प्रहार गरेर खेलिरहेका छन्।

Logo