वेस्ट इन्डिज ‘ए’विरुद्ध ओपनर विनोद भण्डारी आउट

वेस्ट इन्डिज ‘ए’विरुद्ध ओपनर विनोद भण्डारी आउट

केन्द्रबिन्दु
42
Shares

वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ । चौथो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारी आउट भएका हुन् । १५ बल खेलेका उनले १९ रन जोडे ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । उसका लागि ओपनर जोन्सन चार्ल्सले ११९ रनको शतकीय पारी खेले । त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रन र फाबियन एलनले १९ रन बनाए ।

Logo