अनिल साह पनि आउट

अनिल साह पनि आउट

केन्द्रबिन्दु
42
Shares

वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाललाई दोस्रो झट्का लागेको छ । सातौं ओभरको चौथो बलमा अनिल साह १४ रन बनाउँदै आएका हुन् । उनले १० बलमा २ छक्का प्रहार गरेका थिए ।

यसअघि चौथो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारी आउट भएका थिए । १५ बल खेलेका उनले १९ रन जोडे । हाल नेपालले ७ ओभरको समाप्तिमा ५२ रन जोडेको छ ।

Logo