वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको कमजोर ब्याटिङ, आरिफ पनि आउट

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको कमजोर ब्याटिङ, आरिफ पनि आउट

केन्द्रबिन्दु
9
Shares

टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले कमजोर प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटको रुपमा आरिफ शेखलाई गुमाएको हो । उनी ६ बल खेल्दै ३ रन जोडेर आउट भए । यसअघि ओपनर विनोद भण्डारी र अनिल साह आउट भइसकेका छन् ।

Logo