आइपीएल: बैंगलोर र गुजरात भिड्दैँ

आइपीएल: बैंगलोर र गुजरात भिड्दैँ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स भिडदैँ छन्।

बैंगलोरमा हुने खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरू हुनेछ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंकसहित बेंगलोर अंकतालिकामा पुछारमा रहेको छ।

त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ।

८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ।

Logo