अन्तर्राष्ट्रीय क्रिकेट परिषदले सबै स्ट्रीमिंग मञ्चमा विश्व कपको आधिकारिक गीत ‘स्टण्ड बाई’ जारी गरेको छ । यो गीत ३० मे देखि शुरू हुने टूर्नामेन्टका लागि मैदान तथा शहरमा बिश्वकप सम्बन्धि हुने कार्यक्रममा बजाइने भएको छ ।
‘स्टण्ड बाई’ नयाँ कलाकार लोरिन र ब्रिटेनका सबैभन्दा सफल कलाकारले तयार पारेका हुन् । आईसीसी विश्व कप बिश्वकै सबैभन्दा ठूलो खेल प्रतियोगिता मध्येको एक हो । जसमा १० खेल प्रसंसक एकै स्थानमा हुने गरेका छन् । साथै अरबौँ प्रसंसकहरु खेल हेर्न टेलीभिजनमा जोडिने गरेका छन् ।































प्रतिक्रिया