सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा 

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा 

केन्द्रबिन्दु
196
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएका लामिछाने केही सातामै सुरु हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जाने प्रक्रियामा थिए । तर, नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनी आफैंले जानकारी गराएका छन् ।

Logo