बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

केन्द्रबिन्दु
42
Shares

स्पेनिस क्लब बार्सिलोनाले आफ्नो प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ।

४४ वर्षीय जाभीको नेतृत्वमा मैदानमा उत्रिएको बार्सिलोनाले १४१ खेलमध्ये ८९ मा जित हात पारेको थियो भने २९ वटामा हार बेहोरेको थियो। २३ खेल बराबरी भएको थियो।

शुक्रबार क्लबका अध्यक्ष जुआन लापोर्ताले जाभीलाई बर्खास्त गरेका हुन्। अब बार्सिलोनाको प्रशिक्षक हन्सी फ्लिक बन्ने भएका छन्।

Skip This
Logo