मेयर बालेनले नेपाली क्रिकेट टोलीलाई दिए शुभकामना

मेयर बालेनले नेपाली क्रिकेट टोलीलाई दिए शुभकामना

केन्द्रबिन्दु
9
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘धेरै-धेरै शुभकामना ।’

समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गर्न लागेको हो । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश पनि छन्।

Skip This
Skip This
Logo