काठमाडौं । टी–२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै छन् । न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा बेलुकी ८ः१५ बजेदेखि शुरु उक्त खेल दुवैको यो पहिलो खेल हो । आयरल्याण्डले अहिलेसम्म भारतविरुद्ध ७ खेल खेलेको छ, जसमा उसले सबै खेल हारेको छ ।































प्रतिक्रिया