८५ रनमा गुमायो नेपालले तेश्रो विकेट

८५ रनमा गुमायो नेपालले तेश्रो विकेट

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालललाई तेस्रो झट्का लागेको छ।

नेपालले अनिल शाहलाई २७ रनमा गुमाएको हो।

ताजा अवस्थामा नेपाल १३.४ ओभरमा ३ विकेट गुमाउँदै ८५ रनमा रहेको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य नेपाललाई दिएको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान रोहित पौडेल २ बलमा शून्य रन जोड्दै दोश्रो विकेटका रुपमा पभेलियन फर्के।

Logo