रियलले सार्वजनिक गर्‍याे फ्रेन्च फरवार्ड एमबापेलाई

रियलले सार्वजनिक गर्‍याे फ्रेन्च फरवार्ड एमबापेलाई

केन्द्रबिन्दु
42
Shares

स्पेनिस महारथी रियल मड्रिडले फ्रेन्च फरवार्ड केलियन एमबापेलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार २५ बर्षीय एमबापेलाई आफ्ना समर्थकमाझ सार्वजनिक गरेको हो।

रियालसँग पाँच वर्षको सम्झौता गरेका एमबापेले अब नौ नम्बरको जर्सी लगाउने भएका छन्।

Skip This
Skip This
Logo