नेपालले श्रीलंकामा आजबाट सुरु भएको नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध मध्यम प्रदर्शन गरेको छ ।
श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस जितेर बलिङ रोजेको नेपालले पहिलो १० ओभरको खेल सकिँदा ५७ रन खर्चिँदै ४ विकेट लिएको हो । युएईकी कविशा इगोडागे सर्वाधिक रनमा नटआउट छिन् । कप्तान इशा ओझा १० रन, समाइरा धरनिधर्क रनमा आउट भए ।
नेपालकी कप्तान इन्दु बर्माले २ विकेट लिएकी छन् भने सवनम राईले एक विकेट लिएकी छन् ।





























प्रतिक्रिया