नेपाल vs मलेसिया: नेपालको राम्रो सुरुवात (लाइभ)

नेपाल vs मलेसिया: नेपालको राम्रो सुरुवात (लाइभ)

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू–१९ एसियन विश्वकप छनौटका लागि जारी तेस्रो खेलमा नेपाल अहिले मलेसियासँग खेलिरहेकाे छ । बायुमास ओभल मैदानमा  नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले अहिलाे बलिङ गरिरहेकाे छ ।

नेपालले मलेसियालाई शुरुदेखि दवावमा राख्न सफल भएको छ । पहिलो ओभरमै विकेट लिएको नेपालले त्यसपछि लगातार मलेसियामाथि दवाव बनाउन सफल भयो ।

२५ ओभरसम्म पुग्दा मलेसियाले ८६ रन बनाउँदा ७ विकेट गुमाएको छ । नेपाललाई सफलता दिलाउने क्रममा कमलसिंह ऐरी, पवन शर्राफ र कुशल मल्ले दुई दुई विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।

Logo