काठमाडौं ।
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोट चरणका खेल्न बाँकी खेलको तालिका सार्वजनिक गरेको छ ।
नेपालले खेल्न बाँकी रहेका खेलको मिति पनि तय भएको छ । तालिका अनुसार नेपालले आगामी मार्च २५, २०२१ मा (चैत १२ गते) चाईनिज ताईपेसँग खेल्ने भएको छ ।
यस्तै अष्ट्रेलियासँग मार्च ३० (चैत १७ गते) खेल्नेछ भने जोर्डनसँग जुन ७ मा (जेठ २४ गते) खेल्ने भएको छ ।





























प्रतिक्रिया