नेपाल र युएईबीचको खेल रोकियो

नेपाल र युएईबीचको खेल रोकियो

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपाल र युएईबीचको जारी खेल बर्षाका कारण रोकिएको छ।खेलमा नेपालले युएईलाई २४८ रनको लक्ष्य दिएको छ।

जवाफी ब्याटिङ्ग गरिरहेको युएईको ५ रन हुँदा रोहित पोडेलले आर्यन लाक्रालाई चार रनमा आउट गरेका छन् । त्यस्तै सेइद हैदरललाई कुशल मल्लको हातबाट क्याचआउट गराए । त्यस्तै अन्स टण्डनलाई सौरभ ढकालले ५४ रनमा आउट गरे ।

युएईको स्कोर एक सय २२ रन पुगेको छ ।

Logo