काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतसँग क्रिकेटका कुरा भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै ३०० दिनभित्र कीर्तिपुरस्थित क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय नै गरेका थिए ।





























प्रतिक्रिया