जन्मदिनमा सन्दीपले लेखेः तपाईंहरूको माया र समर्थन नै मेरो सबथोक हो

जन्मदिनमा सन्दीपले लेखेः तपाईंहरूको माया र समर्थन नै मेरो सबथोक हो

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो जन्मदिनका अवसरमा शुभकामना दिनेहरूलाई धन्यवाद व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले समर्थकको माया र समर्थन नै आफ्ना लागि सबथोक भएको उल्लेख गरेका हुन् ।

अहिले क्यानडामा रहेका सन्दीप जी-ट्वेन्टी खेलिरहेका छन् ।

Logo