काठमाडौँ
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज नेपालका क्रिकेटर सन्दीप लामिछानेले खेल्दै छन् ।
बेलुकी सवा ८ बजे देखि शुरु खेलमा नेपाली बलर सन्दीप लामिछने आबद्ध दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेल जितेर दोस्रो खेल हारेको दिल्लीले आज सन्दीपलाई टिममा राखेको हो । सन्दीप यस अघिका दुवै खेलमा बेञ्चमा थिए ।





























प्रतिक्रिया