साफ यू–२० च्याम्पियनसिपमा आज भारत र भुटान खेल्दै

साफ यू–२० च्याम्पियनसिपमा आज भारत र भुटान खेल्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेपछि सुरु हुने साफ यू–२० च्याम्पियनसिपअन्तर्गत आज सोमबार भारत र भुटान खेल्दै छन् ।

समूह बीमा रहेको भारत र भुटानले खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछन् । यी टोलीसँगै समूह बीमा माल्दिभ्स पनि छ । आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

Logo