काठमाडौँ । बंगलादेशले पाकिस्तानमा यसै साता टेस्ट क्रिकेट शृंखला खेल्ने भएको छ । बंगलादेशको राष्ट्रिय टोलीमा रहेका ६ खेलाडी गत अगस्ट १० देखि नै इस्लामावादमा छन् । त्यसपछि दोस्रो टोली पाकिस्तान गएको हो ।
९ राष्ट्र सहभागी टेस्ट च्याम्पियनसिपमा पाकिस्तान छैटौँ र बंगलादेश छैटौँ स्थानमा छन् । दोस्रो टेस्टका दुवै खेल रावलपिण्डीमा हुनेछ । कराचीमा पुर्नर्निमाणको काम चलेका कारण आगामी अगस्ट ३० देखि हुने खेल सारिएको हो । अस्ट्रेलियासँग ३–९ ले टेस्ट शृंखला गुमाएपछि पाकिस्तानले अस्टे«लियाकै तीव्र गतिका पूर्वबलर जेसन जिलेस्पीलाई टेस्ट प्रशिक्षकका रूपमा भित्र्याएको छ ।





























प्रतिक्रिया