उत्कृष्ट गोलसँगै भुटानविरुद्ध बराबरीमा फर्कियो नेपाल

उत्कृष्ट गोलसँगै भुटानविरुद्ध बराबरीमा फर्कियो नेपाल

केन्द्रबिन्दु
117
Shares

साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानविरुद्ध नेपालले उत्कृष्ट गोल गरेको छ ।

एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको थियो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरेका थिए । तर, ७७ औं मिनेटमा उत्कृष्ट गोलसँगै नेपाल बराबरीमा फर्किएको हो । मैदानको मध्यभागबाट आएको लामो सटलाई निराजन धामीले हेडरमार्फत गोल गरेका हुन् ।

Logo