विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख दिने क्यानकाे निर्णय

विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख दिने क्यानकाे निर्णय

केन्द्रबिन्दु
9
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र वेष्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ ।

क्यानको आज बसेको केन्द्रीय कार्यसमितीको बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो । अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको छ ।

Logo