साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । दुबै टिम यसअघि नै सेमीफाइनलमा पुगिसकेका छन ।
विराटनगरमा जारी प्रतियोगिताको समुह ए मा नेपालको यो अन्तिम खेल हो । यस अघि नेपालले भुटानलाई तीन शुन्यले पराजित गरेको थियो।
नेपालले बंगलादेश संग अहिले सम्म पांच पटक खेल्दा चारमा जीत र एकमा बराबरीको नतिजा ल्याएको थियो ।
प्रतिक्रिया