‘क्रिकेटर अफ दी इयर’को उपाधि सन्दिपलाई

‘क्रिकेटर अफ दी इयर’को उपाधि सन्दिपलाई

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दिप लामिछानेले ‘क्रिकेटर अफ दी इयर’को पुरुष तर्फको अवार्ड जितेका छन ।

नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपुर्ण योगदान पुर्याएका सन्दिपले विश्वका हरेक लिगमा खेलेका छन । पछिल्लो एक बर्षमा सन्दिप घरेलु मात्र होइन अन्तराष्ट्रिय फ्रेन्चाइजी लिगमा पनि तहल्का मच्चाएका छन । उनले गत बर्ष कुल ३२ खेल ८४ विकेट लिएका थिए । दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पछि पारे ।

उनले अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन । उनको सट्टा कप्तान पारस खड्काले उपाधि ग्रहण गरेका छन् ।

Skip This
Skip This
Logo