श्रीलंकाले नेपाललाई दियो १२४ रनको लक्ष्य

श्रीलंकाले नेपाललाई दियो १२४ रनको लक्ष्य

केन्द्रबिन्दु
162
Shares

नेपाललाई हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा श्रीलंकाले १२४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन जोडेको हो ।

Logo