यु–१९ महिला विश्वकप छनोटमा युएईविरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्दै

यु–१९ महिला विश्वकप छनोटमा युएईविरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्दै

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । युएईमा जारी महिला यु १९ टी २० विश्वकपको खेलमा नेपालले घरेलु टोली युएईविरुद्ध टस हारेको छ । शनिबार युएईको अजमान स्थित द सेभेन स्टेडियममा युएइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो नेपाल र युएई दुवैको तेस्रो खेल हो । २९ कात्तिकसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएइ, कुवेत र थाइल्याण्ड सहभागी रहेका छन्। नेपालले चौथो खेल २५ कात्तिकमा थाइल्यान्डसँग खेल्नेछ। कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा २८ कात्तिकमा नेपालले युएइको सामना गर्नेछ।

Skip This
Skip This
Logo