काठमाडौं । आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप छनोट खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले अहिले बलिङ गरिरहेको छ ।
युएईको अजमानमा टस जितेर घरेलु टोलीले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङकाै माैका पाएकाे हो । क्रिष्मा गुरुङले नेपाललाइृ पहिलो विकेट दिलाइसकेकी छन् । उनले इमीली थोमसलाई शून्यमै आउट गरेकी हुन् ।





























प्रतिक्रिया