एनपीएल उद्घाटन खेल हेर्न आएका दर्शकले रंगशाला भरिभराउ

एनपीएल उद्घाटन खेल हेर्न आएका दर्शकले रंगशाला भरिभराउ

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न आएका दर्शकले रंगशाला भरिभराउ भएको छ । रंगशालाभित्र र बाहिर दुवैतिर दर्शकको भीड लागेको छ ।

शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको उद्घाटन खेल हुँदै छ ।

Logo