आशिफ शेख शून्यमै आउट

आशिफ शेख शून्यमै आउट

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर आशिफ शेख शून्यमै आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगर किङ्सले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा आशिफले ३ बल खेले र शून्यमै आउट भएका हुन् । उनलाई क्रिस सोलले आउट गराएका हुन् ।

Skip This
Skip This
Logo