उपनिर्वाचनका कारण नेपाल प्रिमियर लिगका आज कुनै पनि खेलहरू नहुने

उपनिर्वाचनका कारण नेपाल प्रिमियर लिगका आज कुनै पनि खेलहरू नहुने

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरू छैनन् । आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरू नराखिएको क्यानले जनाएको छ ।

आजको खेल भोलिका लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः१५ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।

Logo