काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले बलिङ गर्दै

काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले बलिङ गर्दै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाज् विरुद्ध टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ। शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

Skip This
Skip This
Logo