चितवन राइनोज अघि निरिह बन्दै काठमान्डु गुर्खाज, चौथाे विकेट पनि गुमायो

चितवन राइनोज अघि निरिह बन्दै काठमान्डु गुर्खाज, चौथाे विकेट पनि गुमायो

केन्द्रबिन्दु
60
Shares

नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत चितवन राइनोजको कसिलो बलिङअघि काठमान्डु गुर्खाज निरिह बन्दै गएको छ ।

टस जितेर पहिले बलिङ गरेको चितवनले चौथो विकेटका रुपमा जेरार्ड इरासमसलाई आउट गरेको हो । हाल काठमान्डु गुर्खाज ५ ओभरमा ४ विकेट गुमाउँदै ३८ रन का साथ ब्याटिङ गरिरहेको छ ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

Skip This
Skip This
Logo