शिखर धवन जनकपुर बोल्ट्सविरूद्ध सस्तैमा आउट

शिखर धवन जनकपुर बोल्ट्सविरूद्ध सस्तैमा आउट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्समा आबद्ध भारतीय चर्चित क्रिकेटर शिखर धवन जनकपुर बोल्ट्सविरूद्ध सस्तैमा आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीका आशा गरिएका धवन नै १४ रनमा आउट भएका हुन् । १४ बल खेले तर ३ चौका मात्रै प्रहार गर्न सके ।

हर्ष ठाकरले उनको विकेट लिएका हुन् ।

Logo