काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका विनोद भण्डारी २३ रनमा आउट भएका हुन् ।
उनलाई विराटनगरका अनिल खरेलले आउट गरेका हुन् । यसअघि अमित श्रेष्ठ १ रनमा आउट भएका थिए ।





























प्रतिक्रिया