काठमाडौँ । सुदूरश्चिम रोयल्सको तेस्रो विकेट पनि गएको छ । आरिफ शेख ९ रन बनाएर आउट भएका छन् ।
यसअघि विनोद भण्डारी २३ रनमा आउट भए । उनलाई विराटनगरका अनिल खरेलले आउट गरेका थिए । अमित श्रेष्ठ १ रनमा आउट भएका थिए ।
इस्मत आलमले अमितको विकेट लिएका थिए। विराटनगरले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै छ। सुदूरपश्चिम रोयल्सले ९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ६० रन जोडेको छ ।





























प्रतिक्रिया