चितवन राइनोजविरुद्ध कुशल भुर्तेल डकआउट

चितवन राइनोजविरुद्ध कुशल भुर्तेल डकआउट

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेल डकआउट भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य लक्ष्य पछ्याउने क्रममा ओपनरमा आएका कुशल पहिलो बलमै डकआउट भएका हुन् ।

Logo